धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
nagariknews.nagariknetwork.com · Sun Jul 26 01:03:50 GMT 2026

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। कक्रोच जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तरमन्तरमा लगभग एक महिनादेखि उनीविरुद्ध प्रदर्शन गरिरहेको थियो।
राष्ट्रपति भवनले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपति द्रौपदी मुर्मुले धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत गरेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)