दाङको देउखुरीमा माटोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु
barnanmedia.com · Sun Jul 26 01:06:49 GMT 2026

रूपन्देही । दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Read full story at source (barnanmedia.com)