अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा
khabarhub.com · Sun Jun 28 14:56:21 GMT 2026
काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। हाल ट्रेन्ट ब्रिजमा न्युजिल्यान्डविरुद्ध जारी तेस्रो तथा निर्णायक टेस्टकै क्रममा उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
Read full story at source (khabarhub.com)