बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
makalukhabar.com · Sun Jul 26 01:16:54 GMT 2026

साँकेतिक तस्बिर
काठमाडौँ । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ ।
Read full story at source (makalukhabar.com)