यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
lokaantar.com

यात्रुलाई बासी खाना खुवाउने दाङको देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए ।
Read full story at source (lokaantar.com)