बाढीपहिरो र कटानले कुन कुन राजमार्गमा आवागमन अवरुद्ध ?
nepalpress.com · Sun Jul 26 01:18:34 GMT 2026

काठमाडौँ । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ ।
Read full story at source (nepalpress.com)