दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
दमास्कस । मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन् । घटनामा थप ३० जना घाइते भएको जनाइएको छ ।
सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने थप ३० जना घाइते भएका छन् ।”
Read full story at source (hamrakura.com)