कलाकार नारद खतिवडा भन्छन्– ‘निष्पाप थिएँ, अदालतबाट न्याय पाएँ’
kalakarmi.com · Sun Jul 26 01:24:36 GMT 2026

काठमाडौं- अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार नारद खतिवडा अदालतको आदेशपछि रिहा भएका छन् ।
गत साता पक्राउ परेका खतिवडा शुक्रवार रिहा भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिएका छन् ।
Read full story at source (kalakarmi.com)