भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो पानी पर्ने, उद्धारमा चुनौती
lokaantar.com

भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुनसक्ने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ ।
Read full story at source (lokaantar.com)