रसुवामा अनटेस्ट ईभी भ्यान त्रिशूलीमा खस्यो, चालक बेपत्ता
corporatenepal.com · Sun Jul 26 01:32:26 GMT 2026

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित चिलिमे पुल नजिक शनिबार साँझ एउटा अनटेस्ट विद्युतीय (ईभी) भ्यान त्रिशूली नदीमा खसेपछि चालक बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान साँझ करिब ५:४५ बजे पासाङल्हामु राजमार्गबाट करिब २५ मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटनापछि गाडीसहित चालक नदीमा बेपत्ता भएका छन् ।
Read full story at source (corporatenepal.com)