डा.केसीसँग सरकारी वार्ता टोलीको औपचारिक वार्ता हुँदै
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
काठमाडौं । धनगढीमा सत्याग्रह गरिरहेका प्राध्यापक डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित उच्चस्तरीय सरकारी टोली धनगढी पुगेको छ।
समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्यका रूपमा रहेका छन्।
Read full story at source (hamrakura.com)