एमाले–नेकपा सहमतिपछि गगनले आफ्ना मुख्यमन्त्री र प्रदेश सभापतिलाई पार्टी कार्यालय बोलाए
shilapatra.com · Sun Jul 26 01:26:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएपछि थापाले मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका हुन् । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आज बिहान साढे ९ बजे उनीहरूसँग छलफल गर्ने जनाइएको छ ।
Read full story at source (shilapatra.com)