बिजुलीको भ्याट कार्यान्वयनमा अन्योल
barnanmedia.com · Sun Jul 26 01:38:21 GMT 2026

चालु आर्थिक वर्षको बजेटमार्फत पहिलो पटक बिजुलीमा लगाउन थालिएको मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा अन्योल देखिएको छ । आर्थिक ऐन, २०८३ अनुसार साउन १ देखि विद्युत् शक्तिमा भ्याट लागु हुने उल्लेख छ ।
सोही व्यवस्था अनुसार साउन १ देखि जारी हुने बिलमा नेपाल विद्युत् प्राधिकरणले भ्याट कार्यान्वयन गर्न खोज्दा यसको विरोध भएको छ । ग्राहकले असार र त्यसभन्दा पहिले खपत गरेको विद्युत्मा समेत भ्याट लगाउनु अन्यायपूर्ण भएको भन्दै विरोध गरेपछि प्राधिकरण अन्योलमा परेको हो ।
Read full story at source (barnanmedia.com)