फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित
onlinekhabar.com · Sun Jul 26 01:43:29 GMT 2026

१० साउन, काठमाडौं । दक्षिणपश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल घोषणा गरिएको छ ।
फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै ‘हामी आगो नियन्त्रणको अवस्थाबाट अझै धेरै टाढा छौं’ भनेका छन् ।
Read full story at source (onlinekhabar.com)