मध्यराति सलमान खानको धमाकेदार पोस्ट, सिक्सप्याक देखाउँदै ट्रोललाई दिए कडा जवाफ
kalakarmi.com · Sun Jul 26 01:49:06 GMT 2026

मुम्बई बलिउड सुपरस्टार सलमान खानले गए मध्य राति सामाजिक सञ्जालमा सार्वजनिक गरेको नयाँ पोस्टले उनका समर्थकमाझ निकै चर्चा बटुलेको छ ।
जिममा कडा अभ्यास गरिरहेको तस्विर सार्वजनिक गर्दै उनले आफ्नो आकर्षक सिक्सप्याक एब्स, बलियो बाइसेप्स तथा फिट शरीर देखाएका छन् । गत डिसेम्बरमै ६० वर्ष पूरा भएका सलमानको यो नयाँ अवतार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
Read full story at source (kalakarmi.com)