बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित
setopati.com · Sun Jul 26 01:49:34 GMT 2026

बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ।
Read full story at source (setopati.com)