त्रिशूलीमा यात्रुसहितको ‘अन टेस्ट’भ्यान बेपत्ता
rajdhanidaily.com · Sun Jul 26 02:09:39 GMT 2026

काठमाडौं । शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका -५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।
Read full story at source (rajdhanidaily.com)