बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित (अपडेट)
nagariknews.nagariknetwork.com · Sun Jul 26 02:02:16 GMT 2026

बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण (बिहान ६:३० बजेसम्म) अनुसार देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा यातायात एकतर्फी तथा वैकल्पिक मार्गबाट सञ्चालनमा आएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण अवरुद्ध सडक अर्को वैकल्पिक बाटो समेत प्रयोग गरी हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)