कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
onlinekhabar.com · Sun Jul 26 01:59:50 GMT 2026

१० साउन, काठमाडौं । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति सवा १२ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)