कपिलवस्तुमा बसको ठक्करबाट २ जनाको मृत्यु
kathmandupati.com · Sun Jul 26 02:10:05 GMT 2026

काठमाण्डु – कपिलवस्तुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट काठमाण्डु आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
Read full story at source (kathmandupati.com)