चुरोट बेचेर सूर्य नेपालले एक वर्षमै गर्यो सवा ३२ अर्बको व्यापार
clickmandu.com · Sun Jul 26 02:10:39 GMT 2026

काठमाडौं । सूर्य नेपालले एक वर्षमा सवा ३२ अर्ब रुपैयाँ बढी व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २८ करोड ८१ लाख ८० लाख रुपैयाँ र सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२५ मा सवा ३२ अर्बको कारोबार गर्दा सञ्चालन नाफा र खुद मार्जिन स्थिर जस्तै छ ।
Read full story at source (clickmandu.com)