बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिन स्टारलिङ्क तयार
deshsanchar.com · Sun Aug 30 01:01:47 GMT 2026

काठमाडौँ — विश्वप्रसिद्ध स्याटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल तथा तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
Read full story at source (deshsanchar.com)