उपल्लो मुस्ताङमा रहेको हिमतालको अनुगमन
deshsanchar.com · Sun Aug 30 01:40:15 GMT 2026

मुस्ताङ-उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् ।
Read full story at source (deshsanchar.com)