मेसीको ह्याट्रिकमा इन्टर मियामीको प्रभावशाली जित
deshsanchar.com · Sun Aug 30 01:55:24 GMT 2026
लियोनल मेसीले ह्याट्रिक गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा सीएफ मोन्ट्रियलमाथि ७-१ को फराकिलो जित निकालेको छ। यो अग्रता इन्टरमियामिले अहिले सम्मकै फराकिलो जितका रुपमा रह्यो।
Read full story at source (deshsanchar.com)