नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै भारतीय कलाकार सुदर्शन पटनायकले बनाए ‘स्यान्ड-आर्ट’
deshsanchar.com · Sun Aug 30 02:15:47 GMT 2026

काठमाडौँ- भारतका प्रख्यात ‘स्यान्ड आर्टिस्ट’ तथा पद्मश्री पुरस्कार विजेता सुदर्शन पटनायकले नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै आकर्षक ‘स्यान्ड-आर्ट’ निर्माण गरेका छन्।
Read full story at source (deshsanchar.com)