‘खजमजिएको ब्रह्माण्ड’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Sun Aug 30 03:47:13 GMT 2026

विकल त्यागी (प्रकाश गुरुङ)काे ‘खजमजिएको ब्रह्माण्ड’ मुक्तकसंग्रह लाेकार्पण भएकाे छ।
सिर्जना अभियान समाज भक्तपुरकाे आयाेजनामा नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा कृतिकाे लाेकार्पण भएकाे हाे। ध्रुव मधिकर्मीकाे अध्यक्षता तथा कृष्ण प्रधानकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)