विश्वकपमा चम्किएका गोलकिपर भोजिन्हा चिलीको कोलो-कोलोमा अनुबन्धित
nagariknews.nagariknetwork.com · Sun Jul 26 02:21:25 GMT 2026
२०२६ फिफा विश्वकपका उदाउँदा स्टार भोजिन्हाले आफ्नो करियरमा अर्को ठूलो फड्को मार्दै चिलीको प्रतिष्ठित क्लब कोलो-कोलोसँग पहिलो व्यावसायिक सम्झौता गरेका छन्।
क्लबका अध्यक्ष अनिबाल मोसाले यो खबर पुष्टि गरेका हुन्। उनले भने, 'भोजिन्हा अब कोलो-कोलोका खेलाडी बन्दैछन्। उनी आगामी केही दिनमै चिली आइपुग्नेछन्, स्वास्थ्य परीक्षण पूरा गरेपछि एस्टाडियो मोनुमेन्टलमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ।'
Read full story at source (nagariknews.nagariknetwork.com)