कूटनीतिक पहुँचका मापदण्ड
annapurnapost.com · Sun Jul 26 02:39:55 GMT 2026

नेपाललाई बन्द कूटनीति होइन, अनुशासित, पहुँचयोग्य र उद्देश्यपूर्ण कूटनीति चाहिन्छ।
सामूहिक संवादबाट सुरु भएको वालेन्द्र शाहको कूटनीतिक प्रयोग अब एकल भेट, पदगत मर्यादा र संस्थागत अनुशासनको कसीमा छ। नेपालको कूटनीतिक शासनका दीर्घकालीन कमजोरीमध्ये एउटा अस्पष्ट र असमान पहुँच व्यवस्था हो। प्रधानमन्त्रीसम्म को, किन, कुन तहमा र कुन कार्यसूचीसहित पुग्छ ? संवाद कहाँ अभिलेखित हुन्छ ?
Read full story at source (annapurnapost.com)