फ्रान्स र स्पेनमा डढेलोको कहर: साढे दुई लाखभन्दा बढी विस्थापित
kharibot.com · Sun Jul 26 03:05:00 GMT 2026

काठमाडौँ । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दक्षिणी युरोपमा ठूलो मानवीय संकट उत्पन्न भएको छ । यस सातामात्रै डढेलोका कारण दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् भने स्पेनको भ्यालेन्सिया प्रान्तमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यो घटनासँग सम्बन्धित पहिलो मानवीय क्षति हो ।
Read full story at source (kharibot.com)