कैलालीका ८० जनाभन्दा बढी अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Sun Aug 30 04:33:24 GMT 2026

भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् ।
टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् ।
Read full story at source (gorkhapatraonline.com)