तिब्बततर्फ थुनिएको तालबाट पानी बग्न थाल्यो, पूर्ण रूपमा फुट्ने जोखिम न्यून
baahrakhari.com · Sun Aug 30 04:31:56 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमानजिकै पहिरोका कारण नदी थुनिएर बनेको कृत्रिम ताल भरिएपछि पानी बाहिर बग्न थालेको छ । हाल स्थिति नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यम सीसीटीभीमार्फत प्रसारित तिब्बत क्षेत्रीय सरकारको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीहरूले भने, “कृत्रिम ताल भरिएर पानीको निकास सुरु भइसकेको छ । हालको समग्र स्थिति स्थिर छ र ताल पूर्ण रूपमा भत्किने जोखिम तुलनात्मक रूपमा निकै कम छ ।”
Read full story at source (baahrakhari.com)