२५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
aarthiknews.com

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशका २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमनलगायत सेवा प्रदेशभित्रै कार्यान्वयन गर्नेभएको छ ।
सङ्घीय सरकारले २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक अधिकार मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले उद्योग दर्ता, नवीकरण, नियमनलगायत सेवा अघि बढाएको हो ।
Read full story at source (aarthiknews.com)