वैदेशिक रोजगार ठगीमा घरमै बसेर मोबाइलबाटै उजुरी, अनलाइनबाटै छिनोफानो !
lokaantar.com
वैदेशिक रोजगार विभागले २०५७ सालदेखिका मुद्दाका फाइल धमाधम डिजिटल अभिलेखिकरण गर्ने काम गरिरहेको छ ।
जेनजी आन्दोलनमा ध्वस्त भएपछि बचेका फाइल डिजिटल अभिलेखिकरण गरिरहेको विभागले जनाएको छ।
Read full story at source (lokaantar.com)