कबा पुरस्कार सम्मानको प्रतिभा चयन
nagariknews.nagariknetwork.com · Sun Jun 07 05:04:27 GMT 2026

नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिदै २०८२ को प्रतिभा चयन गरेको छ।
यसपालि महेन्द्र इन्दिरा कबा साहित्यिक पत्रकारिता पुरस्कार २०८२ कपन अनलाइनका प्रधानसम्पादक पुण्यराज पुडासैनीलाई अर्पण गरिने भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)