‘अग्रजहरूले दर्शाएको मार्गचित्र व्यवहारमा उतार्न सक्नुपर्छ’
nagariknews.nagariknetwork.com · Sun Jul 26 03:37:26 GMT 2026

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीले कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा भव्य काव्य गोष्ठी गरेको छ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीको आयोजनामा इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा एक भव्य काव्य गोष्ठी सम्पन्न भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)