नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन (तस्बिरहरू)
nepalnews.com · Sun Jul 26 03:48:05 GMT 2026

काठमाडौँ। काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि उद्घाटन गर्न लागिएको हो।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो। कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो।
Read full story at source (nepalnews.com)