भारतमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
baahrakhari.com · Sun Jul 26 03:48:17 GMT 2026

काठमाडौं । करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टीको नेतृत्वमा प्रदर्शनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिए । उनको राजीनामा स्वीकृतसँगै प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको कार्यभार सुम्पिइएको छ ।
प्रल्हाद हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणमन्त्री हुन् । उनले नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।
Read full story at source (baahrakhari.com)