चीनतर्फ थुनिएको ताल फुटेर फेरि ठूलो बाढी आउनसक्छ, सूरक्षित रहनू: बाढी पूर्वानुमान महाशाखा
deshsanchar.com · Thu Aug 27 11:28:32 GMT 2026

नेपालको सीमाना नजिक रहेको चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले जानकारी दिएको थियो।
Read full story at source (deshsanchar.com)