रसुवा बाढीबाट कर्णाली प्रदेशका १८५ जना सम्पर्कविहीन
deshsanchar.com · Thu Aug 27 12:12:49 GMT 2026

हुम्ला – भदौ १० गते रसुवाको भोटेकाशी बाढीको कारण कर्णाली प्रदेशका दश जिल्लाका १८५ जना सम्पर्कविहीन छन्। काम तथा रोजगारीका सिलसिलामा रसुवामा रहेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
Read full story at source (deshsanchar.com)