विपत्तिबाट जोगिन त्रिदेशीय संयन्त्र बनाउनुपर्ने पूर्वराजा ज्ञानेन्द्रको धारणामा रवि र गगनको पनि एक मत
deshsanchar.com · Thu Aug 27 12:08:45 GMT 2026

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवा बाढीजस्ता प्राकृतिक विपत्तिबाट जोगिन नेपाल, चीन र भारतबीच त्रिदेशीय संयन्त्र बनाउन जोड दिएको भोलिपल्ट बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापाले पनि उनको भनाइमा सही थापेका छन्।
Read full story at source (deshsanchar.com)