फेरि बाढी आउने सूचनापछि नुवाकोटको ढुंगेमा बस्ती खाली गराउँदै प्रहरी, तस्बिरहरू
ratopati.com · Thu Aug 27 12:26:38 GMT 2026

काठमाडौँ। तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भयानक बाढीले नुवाकोटको ढुङ्गे बजारमा ठुलो क्षति पुर्याएको छ। बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा तथा अन्य सामग्रीले बजार क्षेत्र पुरिएको छ।
फेरि बाढी आउने सूचनापछि प्रहरीले बस्ती खाली गराइरहेको छ।
Read full story at source (ratopati.com)