अर्थमन्त्री वाग्लेलाई ज्ञानेन्द्र शाहीले भने : तपाईंको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो
nagariknews.nagariknetwork.com · Sun Jul 26 03:41:20 GMT 2026
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सेयर लगानीकर्ताले रकम गुमाएको प्रति अर्थमन्त्रीले गम्भीरताका साथ लिनुपर्ने बताएका छन्।
फागुनदेखि अहिलेसम्म करिब २.१५ खर्ब रुपैयाँ सेयर लगानीकर्ताले रकम गुमाएको जनाउँदै उनले यस्तो बताएका हुन्। शाहीले सेयर बजार ध्वस्त भएर रश्मी रिजाल आत्महत्या गर्न बाध्य भएको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई गम्भीर हुन आग्रह समेत गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)