प्रतिनिधिसभा सदस्यमाथि कालो मसी प्रहार लोकतान्त्रिक संस्कृतिविपरीत : गगन थापा
nepalnews.com · Sun Jul 26 04:08:20 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार प्रतिक्रिया दिँदै थापाले लोकतन्त्रमा विचार फरक हुनसक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गर्दै कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
Read full story at source (nepalnews.com)