दाङको राजपुरमा ढिस्कोले पुरिएर एकजनाको मत्यु
onlinekhabar.com · Sun Jul 26 04:06:13 GMT 2026

१० साउन, दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका- २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)