यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
bishowkhabar.com · Sun Jul 26 04:12:12 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
Read full story at source (bishowkhabar.com)