काठमाडौंमा आज पानी पर्ने सम्भावना कति छ ?
corporatenepal.com · Sun Jul 26 04:10:27 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उनीहरूका अनुसार उपत्यकामा दिउँसोभन्दा राति अलि बढी वर्षाको सम्भावना देखिएको हो ।
मौसमविद्हरूका अनुसार दिउँसो हल्का वर्षा हुने सम्भावना छ भने सम्भावना पनि अलि कम छ । तर राति भने मध्यमसम्म वर्षा हुने र सम्भावना पनि अलि बढी देखिएको छ ।’
Read full story at source (corporatenepal.com)