बाह्र लाख ९८ हजार राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Sun Jul 26 04:20:39 GMT 2026

बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो।
उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)