सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काट्ने निर्णय, राहतकोषमा ३६ करोड जम्मा हुने
nepalpress.com · Thu Aug 27 12:25:26 GMT 2026

काठमाडौं । बाढी प्रभावितको राहत र पुन:स्थापनाका लागि राष्ट्रसेवक कर्मचारीहरूको श्रेणीअनुसार २ देखि १० दिनको तलब कट्टा गरिने भएको छ । आज बसेको सचिवस्तरीय बैठकले कर्मचारीलाई बिदा तथा वैदेशिक/आन्तरिक भ्रमणमा कडाइ गर्ने निर्णय पनि गरेको छ ।
बैठकले संघीय सरकारका कर्मचारीहरूको भदौ महिनाको सुरू तलब स्केलबाट निश्चित दिनको तलब कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरेको हो ।
Read full story at source (nepalpress.com)