बाढीपीडितका लागि न्याप्स अष्ट्रेलियाद्वारा १० लाख सहयोगको घोषणा
kendrabindu.com · Thu Aug 27 06:03:28 GMT 2026

काठमाडाैं । नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (न्याप्स), अष्ट्रेलियाले नेपाल-तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगार्थ १० लाख रुपैयाँ तत्काल राहत दिने घोषणा गरेको छ।
उक्त सहयोग रकम अनपेक्षित प्राकृतिक विपत्तिबाट प्रभावितहरूलाई आपत्कालीन राहत तथा पुनःनिर्माण कार्यमा प्रयोग गर्नका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संस्थाले जनाएको छ।
Read full story at source (kendrabindu.com)