बर्लिनमा एक कार्यक्रममा अन्धाधुन्ध कार कुदाउँदा १ जनाको मृत्यु १६ घाइते
deshsanchar.com · Sun Jul 26 01:45:17 GMT 2026

जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘प्राइड परेड’ कार्यक्रमका क्रममा एउटा कार भीडमा अन्धाधुन्ध कुदाउँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
Read full story at source (deshsanchar.com)